तपाईंको आज (२०७७ साल ०६ महिना ०७ गते)


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

मेष– साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ

वृष– प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा जीत हुनेछ ।

मिथुन– धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

कर्कट– नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । बिसञ्चोले सताउनेछ ।

सिंह– दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

कन्या– बोली बचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

तुला– भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ ।
वृश्चिक– सरसामान हराउन सक्नेछ । अनावश्यक धन खर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

धनु– कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिलामित्रको साथ पाईनेछ ।
मकर– सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

कुम्भ– धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।
मीन– काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्