काठमाडौं । आफूमाथि केही गल त आरो,प लागेपछि जिम्मेवारीमा रहेका व्यक्तिले अनुःसन्धानलाई खुकुलो बनाउन राजी नामा दिनु सामान्य कुरा हो । पछिल्लो समय भने केही व्यक्ति यसबाट बिमुख हुँदै नि रंकुश बन्न खोजिरहेका हुन्छन् ।
नेपालमा मात्रै होइन, विदेशमा समेत नेताहरुमाथि विभिन्न आ, रोप लागिरहेका हुन्छन् । उनीहरुपनि नैतिकताका आधार राजी नामा दिइरहेका हुन्छन् ।
भारतमा पनि यस्तै भएको छ । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजी नामा दिएका छन् ।
उनले आफूमाथि लागेको यौ न दुर्व्यः व हारको मुःद्दा सम्बन्धी आरोपबारे अनुःसन्धानका लागि नैतिकरुपमा राजी नामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा नि र्दोष रहेको उनको दाबी छ ।
उनले दिएको राजी नामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौ न दु र्व्यः वहारको आ रोप लगाएका थिए ।
उनले महिला र मन्त्रीबीचको भि डियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गरेका थिए । उनले प्रहःरीमा मन्त्री विरुद्ध उ जु री पनि दिएका थिए ।
उनले आफू पी डि तको आफन्त पनि नभएको स्पष्ट पारेका थिए । सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घ ट ना हुन सक्ने भन्दै यस विषयमा अनु सन्धानबाट मात्र सबै कुरा खुल्ने बताएका छन् ।
पछिल्लो समय भारतमा मी टू अभियान समेत सञ्चालनमा रहेको छ । यसले हरेक नारीमाथि भएका व्यवहारको वकालत पनि गरिरहेको छ । यसबाट सानादेखि ठूला व्यक्ति छुटेका छैनन् ।