काठमाडौं । पछिल्लो समय युवायुवतीहरुमा रसःलीला गर्ने अनौःठो चलनको विकास भएको छ । केही समय अगाडि थाइल्याण्डको बैंककस्थित करिब ४ मिनेट दुईजना केटाकेटी जोडिए ।
त्यहाँको दृष्य हेर्दा सबैलाई चकित पार्ने खालको थियो । वरपर बालबालिका खेलिरहेका थिए । केही लोग्नेस्वास्नी बिदाको दिनमा रमाइलो गरिरहेका थिए ।
त्यो दृष्यले एकपटक सबैलाई गाह्रो बनाएको थियो । शरिरका सबै लुगा फुकालिएका थिए । तलको भागहरु खुला छोडिएकोले पनि एकपटक सबै हेरिरहे ।
सार्वजनिक स्थानमा यसरी जोडिएको पाइएपछि त्यहाँको प्रशासनलाई खबर गरिएको थियो ।
पछि उनीहरुलाई नियन्त्रणमा लिइएको स्थानीय प्रशासनले जनाएको छ । त्यहाँका धेरै समयपछि यो दृष्य देखिएको अधिकारीहरुले जनाएका छन् ।
आगामी दिनमा सार्वजनिकस्थलमा यस्ता केटाकेटीलाई आउन नदिने गरी नियम लगाइएको त्यहाँका सञ्चारमाध्यमको भनाइ छ ।
बढ्दो आधुनिकतासँगै मानिसहरुमा लाः ज हराइरहेको आभास हुन थालिएको छ । सार्वजनिक पार्क, स्थलमा कुनै जोडी गाह्रो अवस्थामा देखिनु सबैका लागि आश्चर्यको विषय हो ।
यसले सिंगो समाजलाई दुर्गन्धिःत पारेको हुन्छ । यस्तै विषयले पछिल्लो समय सामाजिक प्रतिष्ठामा समस्या आउँदै गरेको पाइएको छ । एक जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला गलत सम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण समस्यामा परेका थिए ।