भाँडाकुटी खेलिरहेका ४ बालिकालाई खुट्टा बाँधेर बलाः त्कार


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलाः त्कार गरेको घटना सार्वजनिक भएको छ ।

तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलाः त्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोःपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए ।

उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटः ना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए ।

पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र खुट्टा बाँधे र पालैपालो बलाःत्कार गरेछन्,’ एक पीःडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीःडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घःटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्