यौः न प्यास मेटाइरहेका जोःडी पःक्राउ


ओकेजनता डेस्क
१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । बढ्दो आधुनिकतासँगै मानिसहरुमा इज्जत पनि हराइरहेको आभास हुन थालिएको छ । सार्वजनिक पार्क, स्थलमा कुनै जोडी यौः न लीलामा लिप्त हुनु, देखिनु सबैका लागि आश्चर्यको विषय हो ।

यसले सिंगो समाजलाई दुर्गन्धित पारेको हुन्छ । यस्तै विषयले पछिल्लो समय सामाजिक प्रतिष्ठामा आँः च आउँदै गरेको पाइएको छ । एक निःर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौः न सम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका छन् ।

ती निर्लःज्ज जोडीलाई थाइल्याण्डको बैंककस्थित एक सार्वजनिक पार्कमा यौः नम्बनधमा लिप्त भएको बेला एक महिःलाले भिडियोमा उतारेकी थिइन् । उनले पप्रःहरी यसको अनुसन्धान गरोस् भनेर भिडियो उतारेकी थिइन् ।

द सनको रिपोर्टअनुसार उनले रेकर्ड गरेको भिडियो फुटेजमा बालबालिकाहरु नजिकै खेलिरहेको समेत बेवास्ता गरी ती दुईले चार मिनेटभन्दा बढी समयसम्म कसरी सार्वजनिक यौः नसम्बन्ध जारी राखे भन्ने देखिएको छ ।

यो देखेर आश्चर्यचकित भएकी महिला रतानाले उनीहरूले शहरको चाटुचक वीकेन्ड मार्केट नजिकै भाचिरबन्जातास पार्क हुँदै हिँड्ने मानिसहरूको कुनै वास्ता नगरेको बताइन् ।

उनले ‘अधिकारीहरूले जाँचबुझ गर्न सकून्’ भनेर त्यो अःभद्र कार्यलाई भिडियोमा रेकर्ड गर्न चाहेको बताइन् । रतानाले भनिन् ‘रेकर्डिङ सुरु गर्नुभन्दा पहिले को अवस्था झनै नराम्रो थियो ।

तिनीहरूले आफूहरु सार्वजनिक ठाउँमा भएको कुरा बिर्सेका थिए । यी मानिसहरूका लागि आधारभूत शिष्टताको कुनै अर्थ थिएन । हामी वरपर केटाकेटीहरू थिए र परिवारहरू पार्कभरि हिँडिरहेका थिए।’
यो घटःनाले थाइल्याण्डको सुरक्षामा चुनौती थपिएको छ । सामाजिक रुपमा समस्या भएके भन्दै त्यहाँको सरकारले यी जोःडीलाई कःडा कारःबाही गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्