पाइलट बन्दै गरेकी सदिक्षालाई अर्को बोझ


ओकेजनता डेस्क
१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । मोरङको उर्लाबारीमा भएको घःटनाले ठूलो रुप लिएको छ । प्रहःरीले अनुसःन्धानमा लापरवाही गरेको बताएकी सदिक्षा बास्तोलले अहिले सिंगो समाजलाई एकीकृत गराएकी छन् ।

प्रहःरीको अनुसःन्धानमा ढिलासुस्ती र लापरबाही भयो भने मामुली घःटनाले पनि असामान्य रूप लिन सक्छ ।

अझ, शंकाःस्पद त घटःनाहरूमा प्रहःरीको सानो गल्तीले पनि नसोचेको परिणाम उत्पन्न गरिदिन्छ । यसको पछिल्लो दृष्टान्त हो– उर्लाबारी काःण्ड ।

मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शंकाःस्पद मृःत्युपछि त्यसको अनुसन्धाःनमा प्रहःरीले ढिलासुस्ती मात्रै गरेन, एउटा गम्भीर गःल्तीसमेत ग¥यो ।

त्यही गःल्तीका कारण मृः तकका परिवार, आफन्त र सिंगै समाज अहिले प्रहःरीविरुद्ध उर्लेको छ । यो न्यायिक लःडाईंको नेतृत्व गरेकी छन्, बहिनी सदीक्षा बास्तोलाले ।

अमेरिकाको टेक्सासमा विमान चालकको तालिम गरिरहेकी सदीक्षाले दाजुको दुःखद खबर सुन्नासाथ भावःविह्वल अवस्थामा नेपाल आइन् ।

घटःना विवरण सुनेपछि उनले दाजुको मृःत्यु सामान्य नभई हः त्या नै भएको आःशंका गरिन् र न्यायका लागि प्रहःरी प्रशासनको ढोका ढक्ढक्याउन पुगिन् ।

सो घटःनाको अनुसःन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

तर प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने बतायो । त्यसपछि सदीक्षा स्वयम् प्रहःरीको मिसिल हेर्न इलाका प्रहःरी कार्यालय उर्लाबारी पुगिन् ।

मिसिल हेर्दा मृतःकको एउटा फोटो साटिएको पाएपछि उनी आः क्रोशित बनेकी थिइन् । उनले त्यहींबाट फेसबुकमा लाइभ गर्दै प्रहःरीले षडःयन्त्रपूर्वक फोटो परिवर्तन गरेर अनुसःन्धानलाई बंग्याएको आरोप लगाइन् ।

उर्लाबारी नगरपालिका वडा नम्बर ५ का ३१ वर्षीय प्रवीण बास्तोला ४ गते अपराह्न साथी कहाँ जाने भनेर घरबाट निस्किएका थिए । घरदेखि केही टाढा मःरिमःराउमा गएको भनिएका उनी अपराह्न ४ बजे सौरभी होटल पुगे ।

त्यहाँ साथीहरू राजेश रनपहेंली, दीपेश पौडेल, मेरमान दर्जी र सुदीप परियारसँग उनको भेट भयो ।

प्रहःरीका अनुसार उनीहरू पाँचै जनाले राति १० बजेसम्म सौरभी होटलमा मदिरा पिए । अत्यधिक नःशामा रहेकाले प्रवीण घर फर्कन नसकेको प्रहःरीको भनाइ छ ।

त्यहाँबाट उनलाई साथीहरूले डेरामा लगे । राजेश, दिपेश, मेरमान र सुदीप चारैजना स्थानीय रमेश गिरीको घरमा डेरा लिएर बस्थे । प्रवीण राति त्यहीं साथीहरूसँग सुते ।

भोलिपल्ट बिहान उठ्दा प्रवीण अचेत अवस्थामा पाइएको साथीहरूले बयान दिएका छन् ।

उनीहरूले प्रवीणलाई गोदावरी अस्पताल पु¥याए । तर, त्यहाँ पु¥याउँदा प्रवीणको प्राणःपखेरु उडिःसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्