काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीको घःटनाले सबैलाई झस्काःउँछ । किनकी आफ्नै नाता पर्ने भाइले दिदीको गलःत गरे ।
पूरानो रिसिइःबी साध्नका निम्ती आफूले भागरथीमाथि अन्याःय गरेको बताउने दिनेश भट्टलाई प्रःहरीले पुनः म्याद थप गरी अनुसःन्धान गरिरहेको छ । उनको पाँच दिन म्याद थप गरिएको छ ।
प्रहःरीले भागरथी भट्टको भेजाइःनल स्वाब परीक्षणका लागि काठमाडौंस्थित प्रहःरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
जसले भागरथीमाथि एकल वा सामूहिक बः लाःत्कार भएको हो भन्नेबारे पुष्टि गर्ने थियो । अहिले त्यसको नतिजा सार्वःजनिक भइसकेको छैन ।
भित्री रुपमा अझै सुक्ष्म अनुसःन्धान भइरहेको छ । दिनेश भट्टले सबै अपः राध स्वीकार गरिसकेको छ । अदालःतमा पनि उनले आफूले गरेका सबै क्रियाकलापबारे स्वीकार गर्नेछन् ।
सुदूरपश्चिम प्रदेशमा प्रहःरी प्रमुख नै संलग्न रहेको अनुःसन्धानमा कुनै पनि कःसुर बाँकी राखिएको छैन ।
यता, बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीमा भएको भागरथी भट्ट प्रकरःणमा प्रहरीले पक्राःउ गरेका दिनेश भट्टको मोबाइलमा धेरै भिडियो प्राप्त भएका प्रहरीले जनाएको छ ।
उनको मोबाइलमा हेर्न नसकिने धेरै भिडियोहरु प्राप्त भएका थिए । एक प्रहरी अधिकारीका अनुसार उनी त्यो दिन जुनसुकै किशोरी भेटिएपनि गलत कार्य गर्न सक्थे होलान् ।
अहिले प्रहःरीले म्याद थप गरेर दिनेशमाथि अनुःसन्धान गरिरहेको छ । दिनेशको मोबाइलको दृष्य हेर्दा एकपटक प्रहरी समेत अःचम्मित भएको थियो ।
दिनेश यौः नको विषयमा बढी क्रेजी रहेको बुझिएको छ । उनले पहिला त आफू निःर्दोष रहेको बताएका थिए ।
भागरथीको हः त्याविरुद्ध भएको आन्दोलनमा समेत सहभागी भएका थिए । पछि प्रःहरीले उनका क्रियाकलापलाई नियालिरहेको थियो । अन्ततः प्रहःरीलाई सफलता मिलेको छ ।
तैपनी अहिले गाउँमा त्राः स कायम रहेको छ । विद्यार्थीहरु त्यहीँ लवलेकको बाटो भएर विद्यालय जान डराए,का छन् । अहिले गाउँमा पहिला भएका घः टनाको पनि प्रःहरीले अनुसन्धाः न गरिरहेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिकालाई शान्ति बनाउन प्रः हरीले आफ्नो तर्फबाट भरपूर सहयोग गर्दै आएको छ । दिनेशको सार्वजनिकीकरःण पछि त्यहाँका जनताले धन्यवाद दिएका थिए ।
प्रहःरी स्रोतका अनुसार भागरथी घःटनासँग दिनेश मात्रै संलग्न भएको बुझिएको छ ।