चोलेन्द्र र थापाको भेट रह:स्य खुल्यो


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । सोमबार प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटघाट भयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाले केही गोप्य विषयमा कुरा गरेको खुलेको छ ।

आज सर्वोच्च अदालतले गरेको निर्णय र हिजोको भेटमा तारतम्य मिलेको स्रोत बताउँछ ।

अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकटकाल लगाउन समेत असर गरेको छ ।

संविधानलाई मिचेर अगाडि बढ्न खोजेपछि प्रधानमन्त्रीको साख गुमेको छ । अदालतले अबको १३ दिनभित्र संसद बैठक बोलाउन भनेको छ ।

अब ओलीले भोलि नै राजीनामा दिने तयारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्