भागःरथी गोठालो जाँदा दिनेशले…


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । बैतडीमा भएको भाःगरथी भट्ट प्रकःरणले यतिबेला नारीको अस्मिःतामाथि ठूलो खेल,बाड भएको भन्दै नागरिक समाज, महिला अधिकारकर्मीले विःरोध जनाइरहेका छन् । पछिल्लो समय किन समाजमा यस्तो नरः संहार भइरहेको छ भन्ने अध्ययन गर्नुपर्ने जानकार बताउँछन् ।

मानिस सामाजिक प्राणी हो । उसलाई समाजमा घुलमिल हुनका लागि सबैको माया ममता प्रेरणाको खाँचो परिरहेको हुन्छ । कतिपय हिसाबमा मानिसलाई किन भक्षःक बनाउँछ भन्ने विषयलाई नजिकबाट केलाउनु आवश्यक देखिन्छ ।

बैतडी प्रकरःणमा सुदूरपश्चिम प्रदेशका प्रहःरी प्रमुख डिआःइजी उत्तमराज सुवेदी आफै बसेर धेरै अनुसन्धाःनमा सक्रिय भए । उनले त्यहाँको समाज र वस्तुस्थितिबारे नजिकबाट बुझने मौका पनि पाए ।

केही समय अगाडिदेखि बैतडीका ती गाउँहरुमा विभिन्न घः टना भइरहेको तर दोःषी उ,न्मुक्ति पाउँदै गरेको दृष्यले डिआइःजी सुवेदीलाई छोएको छ । उनले घटःनाको सुक्ष्म ढंगले अध्ययन अनुसन्धान गर्ने भन्दै त्यहाँका जनतासँग प्रण गरेका छन् ।

प्रहःरीले त्यहाँ आफ्नो विशेष टोली समेत खटाइसकेको छ । गाउँमा सिभिल प्रहःरी जवान सक्रिय बनाइएको छ । बैतडीमा भागरःथी घः टना मात्रै होइन, मद्यमान (जाःड, रक्ःसी)का कारण पनि धेरै मानिसहरुको झैःभगडा हुने र अःकालमा ज्याःन जाने समःस्या पाइएको छ ।

प्रहःरीले सामाजिक रुपमा त्यहाँका जनतामा सुःरक्षाको अनुभूति गराउन गःस्ती बढाएको छ । भागरःथी प्रःकरणले केही नयाँ पाठ सिकाएको प्रहःरी निष्कर्ष छ ।

सतही रुपमा घटःनाको पटाक्षेप गरेको प्रःहरीलाई यतिले मात्रै सुख छैन । निःमर्ला प्रःकरणले पनि घरीघरी सताःइरहेको हुन्छ । दिनेःश भट्टको नजिकबाट अनुसःन्धान गरेको प्रहरःीले उसका धेरै क्रियाकलापमाथि निगरानी बढाएको थियो ।

गाउँको जीवन भागरःथी पनि मेलापात गर्न जंगल निस्किने गर्थिन् । जतिबेला दिनेःशले आक्रःमण गर्ने प्रयत्न गरिरहे पनि सफल हुन सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्