दिनेश भट्टको मोबाइलमा भेटिएको भिडिःयो


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीमा भएको भागरथी भट्ट प्रकरःणमा प्रहरीले पक्राःउ गरेका दिनेश भट्टको मोबाइलमा धेरै भिडियो प्राप्त भएका प्रहरीले जनाएको छ ।

उनको मोबाइलमा हेर्न नसकिने धेरै भिडियोहरु प्राप्त भएका थिए । एक प्रहरी अधिकारीका अनुसार उनी त्यो दिन जुनसुकै किशोरी भेटिएपनि गलत कार्य गर्न सक्थे होलान् ।

अहिले प्रहरीले म्याद थप गरेर दिनेशमाथि अनुःसन्धान गरिरहेको छ । दिनेशको मोबाइलको दृष्य हेर्दा एकपटक प्रहरी समेत अःचम्मित भएको थियो ।

यो पनि पढ्नुहोस्

https://okjanata.com/archives/4039

दिनेश यौः नको विषयमा बढी क्रेजी रहेको बुझिएको छ । उनले पहिला त आफू निःर्दोष रहेको बताएका थिए ।

भागरथीको हः त्याविरुद्ध भएको आन्दोलनमा समेत सहभागी भएका थिए । पछि प्रःहरीले उनका क्रियाकलापलाई नियालिरहेको थियो । अन्ततः प्रहःरीलाई सफलता मिलेको छ ।

तैपनी अहिले गाउँमा त्राः स कायम रहेको छ । विद्यार्थीहरु त्यहीँ लवलेकको बाटो भएर विद्यालय जान डराए,का छन् । अहिले गाउँमा पहिला भएका घः टनाको पनि प्रःहरीले अनुसन्धाः न गरिरहेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकालाई शान्ति बनाउन प्रः हरीले आफ्नो तर्फबाट भरपूर सहयोग गर्दै आएको छ । दिनेशको सार्वजनिकीकरःण पछि त्यहाँका जनताले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्