काठमाडौं । पछिल्लो समय दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
भर्खरै पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआलीमा सवारी दु,र्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको म,ृत्यु भएको छ ।
शुक्रबार मे ११ प ४४ ७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठाःेक्किँदा उनी ग,म्भीर घाःइते भएका थिए।
आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृःत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घा,इते भई उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।