काठमाडौं । अहिले विभिन्न वहानामा महिला बलात्कारका घटनाले बढवा पाउँदै गएका छन् ।
बलात्कारका श्रृखला विभिन्न किसिमका हुने गरेका छन् । शुरुमा मिलेमतोमै बलात्कार गर्ने पछि इन्कार गर्दा विभिन्न डर, धम्की दिएर बलात्कार हुने गरेका तथ्य बाहिरिन थालेका छन् ।
भारतको उत्तर प्रदेश हरदोईमा पनि एक किशोरीमाथि यस्तै दुस्कर्म भएको छ । जहाँ १६ सालकी किशोरीमाथि एक युवकले अश्लिल भिडियो बनाएर बारम्बार बलात्कार गर्ने गरेको तथ्य बाहिरिएको छ ।
पतिको लिंग लामो भन्दै सहन नसकी सम्बन्ध विच्छेद
ती युवकले किशोरीले नमान्दा धम्की दिने र भिडियो भाइरल गराउने भन्दै छकाउने गरेका थिए । ती किशोरी यसको निरन्तर शिकार भएकी थिइन् । अन्ततः उनले प्रहरीमा मुद्धा दायर गरेकी छन् ।
प्रहरीले आरोपित युवकलाई गिरफ्तार गरेर जेल पठाएको छ । आरोपित युवकले अश्लिल भिडियो बनाएर किशोरीलाई लगातार टर्चर गरिरहेको थियो ।
युवकले लगातार दुःख दिन थालेपछि किशोरीले आफ्ना घरपरिवालाई घटनाबारे भनेकी थिइन् ।