आज देशैभर विदा, कुनै कार्यालय नखुल्ने


ओकेजनता डेस्क
३० माघ २०७७, शुक्रबार

काठमाडौं । सरकारले आज देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायको महान पर्व तमो ल्होसारका अवसरमा विदा दिइएको गृहले जनाएको छ ।

आज सरकारी तथा अन्य संघसंस्थाहरु बन्द रहने छन ।

प्रतिक्रिया दिनुहोस्