प्रहरीकै माइकबाट बोलिन् झाँक्री भनिन् म गिरफ्तारी दिदैछुँ


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन् ।

उनले प्रहरीकै माइकबाट बोलेर आफूले गिरफ्तारी दिने बताएकी छन् । उनलाई प्रहरीले नयाँबानेश्वरस्थित अपराध महाशाखामा ल्याउँदै छ ।

आफ्ना समर्थकहरुलाई झाँक्रीले धन्यवाद समेत दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्