आज सार्वजनिक विदा


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । तामाङ समुदायले मनाउने तमोल्होसार पर्व आजदेखी शुरु भएको छ ।

तामाङ समुदायले सामाजिक सद्भाव कायम राख्दै मनाउने ल्होसारमा विभिन्न स्थानीय तहहरुले विदा दिएका छन ।

काभ्रेको नमोबुद्द नगरपालिकाले सबै वडाबासीको तमो ल्होसार मनाउन भनेको छ । सोही अवसरम सार्वजनिक विदा समेत दिएको छ । शुक्रबार भने तामाङ घेदुङको आग्रह स्वीकार्दै सरकारले देशभर सार्वजनिक विदा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्