कलंकीबाट अष्टलक्ष्मी शाक्य गिरफ्तार


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षको बन्दको प्रभाव बढ्दै गएको छ ।

कलंकीबाट नेकपा (दाहाल–नेपाल पक्ष)की स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्य गिरफ्तार भएकी छन् ।

अहिले काठमाडौंमा दाहाल–नेपाल पक्षका कार्यकर्ताले बन्दलाई जोडबलका साथ पालना गर्न भन्दै आफ्नो उपस्थिति बाक्लो बनाएका छन् ।

दाहाल–नेपाल पक्षका कार्यकर्ता र नेतालाई प्रहरीले पक्राउ गरिरहेको छ । सडकमा पनि सवारी साधन गुडेका छैनन् ।

लामो दूरीका यातायातका साधन चलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्