काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका आरोपी धरौटीमा रिहा भएका छन् ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ रिहा भएका हुन् । उनलाई २ करोड रुपैयाँ धरौटीमा छाडिएको विशेष अदालतले जनाएको छ ।
उनी लामो समयदेखि जग्गा कारोबार संलग्न रहेको बुझिएको छ ।

ठेगाना :
ओकेजनता मिडिया प्रा.लि.द्वारा सञ्चालित okjanata.com
केन्द्रीय कार्यालय :
नयाँबानेश्वर, काठमाडौं
प्रकाशक : कल्पना शाह
सूचना, समाचार र विज्ञापनका लागि सम्पर्क : 9848516821