ललिता निवास प्रकरणमा मुछिएका गुरुङ २ करोड धरौटीमा रिहा


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका आरोपी धरौटीमा रिहा भएका छन् ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ रिहा भएका हुन् । उनलाई २ करोड रुपैयाँ धरौटीमा छाडिएको विशेष अदालतले जनाएको छ ।

उनी लामो समयदेखि जग्गा कारोबार संलग्न रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्