स्वेता खड्का र शुष्मा कार्कीबीच कुटाकुट


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । अभिनेत्री स्वेता खड्का र शुष्मा कार्कीबीच झगडा भएको छ । उनीहरु बीच कुटाकुट भएको एक अनलाइनले सार्वजनिक गतेको छ । झगडाको कारण खुलेको छैन । शुष्मा कार्की आफुमाथी युट्युवर उत्सव रसाइली जाईलागेको भन्दै प्रहरी कहाँ पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्