अल्पमतमा परेको कति दिन लुक्छ र कमरेड ! : ऐन महर


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । नेकपा (ओली पक्ष)का नेता ऐन महरले दाहाल–नेपाल पक्षलाई कार्की ब्यांकेटमा दुईसय जना मात्रै उपस्थित भएको सार्वजनिक गर्न चुनौती दिएका छन् ।

कार्की ब्यांकेटमा दाहाल–नेपाल पक्षले ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको जनाएको थियो ।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महरले दाहाल–नेपाल पक्षको दाबी झुठ भएको संकेत गरेका हुन् ।

उनले भनेका छन्, ‘२७५ होइन नेकपा कार्की ब्याङ्क्वेटमा २०० जना उपस्थित भएको नाम सार्वजनिक गर्न चुनौती दिन्छु । तत्कालिन ४४१ मै अल्पमतमा परेको यथार्थ कति दिन लुकाएर लुक्छ र कमरेड ?

प्रतिक्रिया दिनुहोस्