धनगढीमा नेकपाको विशाल जनसभा (तस्बिरमा हेर्नुहोस्)


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले आज कैलालीको धनगढीमा बृहत्त जनसभा आयोजना गरेको छ ।

धनगढीको खुलामञ्चमा भइरहेको आमसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपस्थित छन् ।

नेकपाका नेता डा. भीम रावल केही समयदेखि सुदूरपश्चिम केन्द्रीत भएका थिए ।

आज भइरहेको आमसभामा खुलामञ्चमा ठूलो जनसहभागिता रहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्