काठमाडौं । काठमाडौंको भृकुटीमण्डप नजिक पुतलीसडकमा स्कुटर र मोटसाइकल जुधेका छन् ।
एक स्थानबाट गुडिरहेका स्कुटर मोटरसाइकल जुधेका हुन् । मोटरसाइकललाई स्कुटरले ओभरटेक गर्ने क्रममा जुधेका थिए ।
केही समय स्कुटर चालकको टाउको मोटरसाइकल मूनि च्यापिएको थियो । अहिले दुवैको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।