Breaking : ओकेजनता प्रभाव : प्रचण्डले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको छ । एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न इच्छा नभएको र देउवालाई प्रस्ताव गर्ने बताए । ओकेजनता डटकमले देउवालाई प्रधानमन्त्री अफर भन्ने शीर्षकमा मंगलबार बिहान समाचार सम्प्रेषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्