बढ्यो पेट्रोल, डिजेलको मूल्य


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ ।

साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्