माघ ४ गतेको राशीफल


ओकेजनता डेस्क
४ माघ २०७७, आईतवार

मेष- नयाँ सामान किनमेल हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
वृष- ठूलाबडाले साथ दिनेछन् । राम्रो चर्चा मिल्नेछ । पदमा उन्नति हुनेछ ।

मिथुन- सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन्, वैदेशिक फाइदा मिल्नेछ ।
कर्कट- अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।

सिंह- वैवाहिक सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
कन्या- स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।

तुला- आम्दामीले साथ दिनेछ । अध्ययनक्ष्ोत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
वृश्चिक- घरायसी काममा विवाद हुनेछ । अशान्तिले पिर्नेछ । विसन्चो बढ्नेछ ।

धनु- छोटो यात्रा हुनेछ । नया काममा पराव्रmम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।
मकर- खानपिनमा रमाइलो मिल्नेछ । मीठो वोली बिक्नेछ । धनलाभको योग पर्नेछ ।

कुम्भ- नयाँ काममा खर्च हुनेछ । स्वास्थ्यमा प्रगति हुनेछ । साथीभाइसँग रमाइनेछ ।
मीन- काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति बेहोर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्