२०७७ साल माघ २ गतेको राशीफल


ओकेजनता डेस्क
२ माघ २०७७, शुक्रबार

मेष- रोजगारीमा बढुवा देखिन्छ । राजनीतिक पहुँच रहनेछ । काममा प्रशंसा मिल्नेछ ।
वृष- पुरानो काम सुरु हुनेछ । सामाजिक व्यस्तता हुनेछ । धार्मिक काममा मन जानेछ ।

मिथुन- झन्झट बेहोर्नु पर्नेछ । अपमानितको योग देखिन्छ । आफन्त टाढा हुन्ेछन् ।
कर्कट- साझेदारीमा फाइदा हुनेछ । पारिवारिक प्रेम बढ्नेछ । यात्राको संयोग मिल्नेछ ।

सिंह- स्वास्थ्यमा सुधार आउनेछ । झमेला पर हट्नेछ । खुसीको खबर मिल्नेछ ।
कन्या- विद्यामा रुचि जानेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले सहयोग गर्नेछन् ।

तुला- चिन्ताले बढी सताउनेछ । काममा बाधा देखिन्छ । पारिवारिक विवाद आउनेछ ।
वृश्चिक- साहसले काम बन्नेछ । दाजुभाइको सहयोग रहेनछ । हतारमा काम बिग्रिने छ ।

धनु- मिठो भोजन मिल्नेछ । धनको कारोबार बढ्नेछ । ठुलावडाले साथ दिनेछन् ।
मकर- मनोरञ्जनमा दिन जानेछ । हतारमा काम बिग्रिनेछ । मित्रतामा शंका आउनेछ ।

कुम्भ- क्षतिको सम्भावना रहन्छ । खर्चले टाउको दुखाउनेछ । यात्रामा झन्झट मिल्नेछ ।
मीन- व्यवसायमा लाभ हुनेछ । इच्छाएको कुरा मिल्नेछ । सम्पत्तिको लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्