तपाईंको राशीफल पुस २५ गते


ओकेजनता डेस्क
२५ पुष २०७७, शनिबार

मेष– आलोचनाको भय हुनेछ । सरकारी पक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।
वृष– सामाजिक काममा व्यस्तता हुनेछ । भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।

मिथुन– धनको फाइदा अरुलाइ जानेछ । प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।


कर्कट– दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।

सिंह– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।
कन्या– सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।

तुला– धनको सहयोग बढ्नेछ । अधुरा काम पुरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।


वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ ।

धनु– अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मकर– धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।

कुम्भ– राजनीतिक लाभ मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।
मीन– सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हुने्छ । सहयोगले काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्