मेष– व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
वृष– प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।
मिथुन– आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुशी मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।
कर्कट– पारिवारिक वैवनस्यता हुनेछ । नया काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
सिंह– साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।
कन्या– मीठो भोजनमा सुख मिल्नेछ । बोलीले प्रभाव पर्नेछ । पुरानो धन हात पर्नेछ ।
तुला– मनोरन्जनमा दिन बित्नेछ । काम अधुरो हुनेछ । व्यक्तिगत काम थाती रहनेछन् ।
वृश्चिक– अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।
धनु– पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।
मकर– रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठूलाबडाबाट आस्वासन मिल्नेछ ।
कुम्भ– धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ ।
मीन– नयाँ काम अपुरो हुनेछ । अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।