मंसिर २९ गतेको राशिफल


ओकेजनता डेस्क
२९ मंसिर २०७७, सोमबार

मेष– काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
वृष– पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

मिथुन– वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ ।
कर्कट– आम्दामी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।

सिंह– महिलावर्गसँग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
कन्या– नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

तुला– बोलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृश्चिक– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

धनु– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।

मकर– कृषिकाममा फाइदा हुनेछ । आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

कुम्भ– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।

मीन– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।

प्रतिक्रिया दिनुहोस्