मंसिर २ गते सार्वजनिक बिदा


ओकेजनता डेस्क
२७ कार्तिक २०७७, बिहीबार

काठमाडौं । सरकारले किजा पूजाका अवसरमा मंसिर २ गते देशभर सबै कार्यालयमा सरकारी बिदा दिने भएको छ।

मन्त्रिपरिषदको यही कात्तिक २४ गतेको निर्णय अनुसार बुधबार गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बिहीबार सूचना जारी गरी उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था, शिक्षण संस्थाहरु समेतमा विदा दिने भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्