कात्तिक २४ गतेको राशीफल, तपाईंको आज


ओकेजनता डेस्क
२४ कार्तिक २०७७, सोमबार

मेष– धन सम्पत्तिको कारोबार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।
वृष– नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ। ।

मिथुन– दाजुभाइमा प्रेम बढ्नेछ । नया ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।
कर्कट– बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

सिंह– भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
कन्या– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।

तुला– कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिलामित्रको साथ पाईनेछ ।

वृश्चिक– सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
धनु– धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।
मकर– काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

कुम्भ– साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
मीन– प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला मा जीत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्