कात्तिक २३ गते तपाईंको आज


ओकेजनता डेस्क
२३ कार्तिक २०७७, आईतवार

मेष– घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ ।
वृष– दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ । उत्साह बढेर जानेछ ।

मिथुन– सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।
कर्कट– नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा खर्च बढ्नेछ ।
सिंह– फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

कन्या– मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । पुरानो काममा सफलता पाइनेछ ।

तुला– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ। सामाजिक काममा सफलता मिल्नेछ ।
वृश्चिक– अधुरा काम शुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । प्रेममा शंका पर्नेछ ।

धनु– स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।
मकर– व्यवसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

कुम्भ– स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।
मीन– सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर मिल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्