नायिका पूजा शर्मा अभिनित बिर्ख र बिनिताको मञ्जरी (भिडियोसहित)


ओकेजनता डेस्क
२२ कार्तिक २०७७, शनिबार

काठमाडौं । तिहारको शुभकामनासहित बिर्ख विश्वकर्मा र गोर्खा मनकामना गीतबाट अत्याधिक चर्चा बटुलेकी बिनिता गुरुङको स्वरमा ‘मन्जरी’ सार्वजनिक भएको छ ।

गौतम शेर्पाको शब्द सृजना बद्री पाठकको संगीतमा रहेको गीतको संगीत संयोजन केशब बडुले गरेका हुन् ।

विक्रम चौहानको कोरियोग्राफर तथा निर्देशनमा तयार भएको म्युजिक भिडियो छायांकन बुद्द थापाको टिमले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

म्युजिक भिडियो पछिल्लो समय निकै नै लाईभ दोहोरि गाएर चर्चा चुलिएकी बाल कलाकार कमला घिमिरे, नायिका पुजा शर्मा, हिरोज सोनी, आर.के परियार, रोहित ओलीको अभिनय रहेको छ ।

आशा छ यो गित बिगतका गित झैँ चर्चा कमाउने छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्