कात्तिक २२ गते तपाईंको राशीफल


ओकेजनता डेस्क
२२ कार्तिक २०७७, शनिबार

मेष– सन्तानको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमजनस्यता हुनेछ ।

वृष– काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइ बन्धुको साथ सहयोग मिल्नेछ ।
मिथुन– व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्टमित्रको सहयोग पाइनेछ ।
कर्कट– आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

सिंह– यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बिचैमा रोकिनेछ।
कन्या– अन्न कृषिमा आम्दामी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपाया बाट आम्दामी मिल्नेछ ।

तुला– पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।
वृश्चिक– यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।
धनु– स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।

मकर– वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।
कुम्भ– ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

मीन– शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसि दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्