आज कात्तिक ६ गते, तपाई दिन यस्तो छ


ओकेजनता डेस्क
५ कार्तिक २०७७, बुधबार

मेष– अड्केका काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।
वृष– स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।


मिथुन– साझेदारी काम अघि बढ्नेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।

कर्कट– शत्रुबाधा कम हुुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण मुक्त भइनेछ ।
सिंह– सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
कन्या– मित्रतामा दरार आउनेछ । हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।

तुला– दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।
वृश्चिक– धनको जोहो बढ्नेछ । वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।
धनु– नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।

मकर– यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।
कुम्भ– कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

मीन– ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस्