आजको राशीफल (२०७७ साल असोज ३० गते)


ओकेजनता डेस्क
३० आश्विन २०७७, शुक्रबार

मेष– विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।

वृष– सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।
मिथुन– घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसँग विवाद हुनेछ ।

कर्कट– प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।
सिंह– भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।

कन्या– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

तुला– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानी बढ्नेछ ।
वृश्चिक– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । पूरानो धनको आकस्मिक लाभ मिल्नेछ ।

धनु– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।
मकर– वैदेशिक काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

कुम्भ– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।

मीन– व्यावसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्