काठमाडौंको नयाँबजारमा सिलिन्डर बिस्फोट


ओकेजनता डेस्क
२९ आश्विन २०७७, बिहीबार

काठमाडौं । नयाँबजारस्थित निरकुमार क्षेत्रीको घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

खाना पकाउने ग्यास के कति कारणले बिस्फोट भएको खुलेको छैन । प्रहरीका अनुसार घाइते ६ जनाको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्