आहा ! मनै आनन्दित तुल्याउने बडिमालिका


ओकेजनता डेस्क
२४ भाद्र २०७७, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा जिल्ला । जहाँ बडिमालिका माताको बसोबास छ । बडिमालिकाको नाम नसुन्ने प्रायः कमै होलान् । तर, त्यहाँको मनोरम दृष्य र फाँटका बारेमा धेरै अनविज्ञ हुनुहुन्छ होला ।

प्रसिद्ध धाम बडिमालिका आफैँमा अलौकिक शक्तिको केन्द्र हो । त्यहाँको वातावरण र भू–धरातलमा मानिसललाई जिउन निक गाह्रो छ । र शक्तिस्वरुपा माताको अनुकम्पाले बडिमालिकाको यात्रा निकै सहज हुने गर्दछ ।

सुदूरपीश्चम प्रदेशमा बडिमालिका मात्रै होइन धेरै स्थल छन् तर यसको महिमा पृथक छ । बडिमालिकाको दर्शनले मनले मागेको सोचेको पुग्ने धार्मिक विश्वास रहिअएको छ ।

ओकेजनता डटकमले अहिले बडिमालिकाको बारेमा सामान्य जानकारी मात्रै पस्केको छ । आगामी दिनका त्यहाँको वास्तविकता र इतिहासको बारेमा खोज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्