जोगिएन मन्त्रीको साख, जताततै आलोचना मात्रै !


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

बुधबार भएको मन्त्रिमण्डलमा तीनजना मन्त्री थपिएका छन् । तर मन्त्री थपिए पनि सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप सुरु भएको छ ।

बालुवाटारको जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ मन्त्री बनाएपछि आलोचना बढेको छ । उनलाई बुटवलबाट दाङ राजधानी साटफेरमा मन्त्री बनेको अर्को आरोप छ ।

अहिले झट्ट हेर्दा मन्त्री बन्नु र नबन्नुमा कुनै फरक देखिदैन । जनताले राजनीतिप्रति द्वेष प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्