कोरोना रोकथाममा सिडको सक्रियता


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । डोटीमा रहेको सिड नेपालले दिपायल–सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकामा २२–२२ सेट पीपीई वितरण गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा काम गर्दै आएको सिडले विभिन्न दातृ निकायको सहयोगमा सामाजिक काम गर्दै आएको छ । डोटीका विकट क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत् गरिबी निर्मुल र उत्थानको क्षेत्रका सिडले काम गरिरहेको छ ।

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परिरहेका बेला सिडले स्वास्थ्यको क्षेत्रम आफ्नो कार्य अगाडि बढाएको छ ।

आफ्नो कार्यक्रम लागू भएका गाउँपालिका, नगरपालिका र वडामा सिडले आफ्नो बलियो उपस्थिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्