आजको राशीफल (२०७७ साल असोज २७ गते)


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

मेष– अध्ययनमा प्रगति हुनेछ । कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।
वृष– महिलासँग दुष्मनी बढ्नेछ । आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

मिथुन– सानो यात्रा हुुनेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ ।
कर्कट– मिठो भोजन मिल्नेछ । धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ ।

सिंह– प्रेममा अशान्ति बढ्नेछ । चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ ।
कन्या– अनावस्यक झन्झट आउनेछ । यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ ।

तुला– कृषि काममा फाइदा हुनेछ । आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ ।

वृश्चिक– रोजगारीमा सहयोग मिल्नेछ । सामाजिक काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ ।
धनु– धर्मकर्ममा रुचि हुनेछ । पारिवारिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।
मकर– स्वास्थ्यमा बाधा हुनेछ । आलोचनाको भय रहनेछ । व्यक्तिगत काम अधुरो हुनेछ ।
कुम्भ– प्रेममा प्रगति मिल्नेछ । पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

मीन– काममा विवाद आउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । महिलासँग दुष्मनी बढ्नेछ । आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्