थपिए ४०४७ नयाँ कोरोना संक्रमित


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २ हजार २ सय ८३ काठमाडौं उपत्यकाका छन् ।

प्रतिक्रिया दिनुहोस्