नेपालमा कोरोना संक्रमण १ लाख नाघ्यो


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्