कोरोनाबाट ६ सयको मृत्यु


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । बढ्दै गएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ६०० पुगेको छ । कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्