तपाईंका राशीफल (२०७७ साल असोज २३ गते)


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

मेष– स्त्री पक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । जोश जाँगरले काममा प्रगति हुनेछ ।

वृष– मित्रबाट धन जम्मा हुनेछ । बोलीले साथ दिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
मिथुन– साथीभाइ भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ । रमाइलोमा खर्च हुनेछ ।

कर्कट– सरसामान हराउन सक्नेछ । स्वास्थ्य बाधाले अशान्ति बढ्नेछ । यात्रामा झन्झट हुनेछ ।
सिंह– वित्तीय कारोबार बढ्नेछ । खेती किसानीबाट आम्दानी हुनेछ । धनको सहयोग पाइनेछ ।

कन्या– काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ ।

तुला– नयाँ खुसीको खबर मिल्नेछ । पूरानो काम पूरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।
वृश्चिक– स्वास्थ्यमा समस्या आउनेछ । नयाँ काममा बाधा पर्नेछ । अपजसको सामना गर्नु पर्नेछ ।


धनु– प्रेममा खुशीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । स्थान परिवर्तन हुनेछ ।
मकर– स्वास्थ्यमा सुधार हुनेछ । भोग विलास बढी खर्च हुनेछ । वादबिवाद पर्नेछ ।

कुुम्भ– प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।
मीन– घरायसी तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । मनमा शंकाले दुःख दिनेछ ।

प्रतिक्रिया दिनुहोस्