जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


ओकेजनता डेस्क
१४ बैशाख २०७९, बुधबार

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखी हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब कर्मचारीहरुले शनिवार र आइतबार बिदा पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्