यी हुन एमालेका सबै उम्मेद्वार (सूचीसहित)


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो ।

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

महानगरमा को रु
१। काठमाडौँ( प्रमुख स् केशव स्थापित
उपप्रमुखस् सुनिता डंगोल

२। ललितपुर( प्रमुखस् हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख स् मञ्जली शाक्य बज्राचार्य

३। पोखरा ( प्रमुखस् दीपक पौडेल र
उप प्रमुखस् मञ्जु देवी गुरुङ

४।भरतपुर( प्रमुखस् विजय सुवेदी
उपप्रमुखस् बाँकी

५। वीरगञ्ज( प्रमुखस् विजय सरावगी
उपप्रमुखस् बाँकी ९तालमेल हुने०

६। विराटनगर( प्रमुखस् बाँकी
उपप्रमुखस् बाँकी

त्यस्तै ११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन् ।

१। इटहरीस् प्रमुख यमकुमार सुब्बार उपप्रमुख संगीता चौधरी
२।धरान स् प्रमुख मञ्जु काफ्लेर पदम लिम्बु उपप्रमुख
३।जनकपुर स् प्रमुख बाँकी र उपप्रमुख बाँकी
४।हेटौंडा स् प्रमुख अनन्त पौडेलर उपप्रमुख सुमित्रा काफ्ले
५।कलैया स् प्रमुख विनोद साह र उपप्रमुख बाँकी
६।जितपुर सिमरास् प्रमुख बाँकीर उपप्रमुख बाँकी
७।बुटवल स् प्रमुख बाबुराम भट्टराईर उपप्रमुख सावित्रा देवी अर्याल
८।तुल्सीपुर स् प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी
९।घोराही स् प्रमुख नरुलाल चौधरीर उपप्रमुख मनकुमारी डिसी
१०।नेपालगन्जस् प्रमुख पशुपति दयाल मिश्रर उपप्रमुख शान्तिदेवी ढकाल
११।धनगढी स् प्रमुख रणबहादुर चन्दर उपप्रमुख चन्द्रकला राना थारु

प्रतिक्रिया दिनुहोस्