केपी ओली डायनामिक भन्दै नायिका पूजा शर्माको यस्तो पोष्ट (स्ट्याटससहित)


ओकेजनता डेस्क
८ बैशाख २०७९, बिहीबार

काठमाडौं । नायिका पूजा शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट्याएकी छन् ।

उनले उक्त तस्बिर राख्दै ओलीलाई डायनामिक लिडरको संज्ञा पनि दिएकी छन् । नायिका शर्माले एक्कासी निर्वाचनको संहारमा ओलीसँगको तस्बिर पोष्ट्याएपछि नागरिकहरुमा कौतुहलता बढाएको छ ।

यद्यपि नायिका शर्माले भने एक कार्यक्रममा सँगै सहभागी हुने अवसरको सदुपयोग गर्दै सामाजिक सञ्जालमा तस्बिर राखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्