महिलाहरु सेक्सका लागी यतिबेला आतुर हुन्छन्


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौं । महिलाहरूलाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला अधिक हुन्छ धेरैलाई थाहा नहोला । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ ।

यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउनेगर्छ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि यस्तो निष्कर्ष निकालेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे प्रश्न सोधिएको थियो ।

यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको इच्छा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत अध्ययन गरेका थिए ।

त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिने बताइएको थियो ।

त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद हुन्छ ।

प्रतिक्रिया दिनुहोस्