राजधानी पाएपछि दाङबासी दंग (फोटोफिचर)


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौैं । प्रदेश नम्बर ५ अर्थात् लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी भएपछि दाङमा खुसीयाली छाएको छ ।

सबैको पायक पर्ने स्थानमा राजधानी भएको भन्दै बाँके, बर्दिया, रोल्पालगायतका स्थानमा खुसीयाली मनाइएको हो ।

दाङको भालुवाङमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्