पल शाहका म्यानेजर कृष्ण जोशीले यस्तो भनेपछि …


ओकेजनता डेस्क
२८ फाल्गुन २०७८, शनिबार

काठमाडौं । बला:त्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्रा:उ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँले जनाएको छ ।

जोशीले पल शाहलाई आफूहरुले फसाउन लागिपरेको बताएका थिए । उनले पल शाह गलत नभएको बताउदै आएका छन ।

नाबालिगलाई जबर:जस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।

नाबालिग बला:त्कार अभियोगमा अभिनेता शाहलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

जोशी पनि प्रहरी अनुसन्धानलाई सहज पर्ने भन्दै आफै तनहु पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस्